FAQs Complain Problems

समाचार

व्यवसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र। २. व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि । ३. आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात । ४. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि । ५. दुई प्रति पासपोर्ट साइजको फोटो ।

//