समाचार
नेपाली नागरिकता र प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
१. निवेदन पत्र र आमा वा बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । २. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि । ३. विवाहित महिलाको हकमा पति / आमा / बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ( विधार्थिको हकमा ) । ५. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ( विवाहिताको हकमा) । ६. बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि । ७. २ प्रति फोटो । ८. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस । ९. प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।